कैलालीको दुई स्थानबाट भन्सार छलीका सामान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको दुई स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्क र भजनी नगरपालिका-३ धुसीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २५ हजार ६ सय मूल्यको सामान बरामद गरिएको हो ।

उक्त सामान मूल्य बराबरको प्याज, चिनी, बिडी लगायतका सामान बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...