अत्तरियामा ग्यास सिलिण्डर बाट पसलमा आगलागी

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा ग्यास सिलिण्डर बाट आगलागी हुँदा एक पसलमा क्षति पुगेको छ । गोदावरी नगरपालिका–१ बसन्तपुर स्थित कुखुरा काट्ने टीन छायको पसलमा आगलागी भएको हो । टीनले छायको कच्ची पसलमा ग्यास सिलिण्डर बाट आगलागी भएको हो । आगलागीबाट पसलमा आंशिक क्षति पुगेको छ ।

आगलागीबाट चार वटा कुखुरा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...