धनगढीबाट एक बालक बेपत्ता

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीबाट एक बालक बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडीका बिर बहादुर चौधरीका छोरा ११ वर्षीय विकास चौधरी हराएका छन् ।

बुधवार बिहान ९ बजे विद्यालय जान्छु भनेर गएका बालक बेपत्ता भएको उनका बुवा बिर चौधरीले बताए । बालक धनगढीमा रहेको गुरुकुल स्कुलमा अध्यन गर्दछन् । बेपत्ता बालकलाई भेट्टाएमा नजिकको प्रहरी अथवा ९८११६२३६२० को नम्बरमा खबर गरि दिन बालकका बुवाले अनुरोध गरेका छन्।

add haru
Dadeldhura Aspatal & Ban
Loading...