गोदावरी–१२ मा पर्ने नायल ताललाई पर्यटकीय क्षेत्र बनाउन स्थानीयसंग अन्तरक्रिया

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा पर्ने नायल तालको पर्यटन प्रर्वद्धनका लागि स्थानीय संग अन्तरक्रिया गरिएको छ ।फोटो पत्रकार महासंघ जिल्ला कार्य समिति कैलालीको आयोजना तथा वडा नम्बर १२ को समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

Dadeldhura hospital

अन्तरक्रिया कार्यक्रममा उक्त वडाका वडा अध्यक्ष भिम बहादुर खड्का, फोटो पत्रकार महासंघ जिल्ला कार्य समितिका पदाधीकारी, प्रदेश तथा केन्द्रिय प्रतिनिधी, सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका प्रतिनिधि सहित स्थानीयको उपस्थिति रहेको थियोे ।

Navadurga sun
Godawari sandesh

कैलालीको अत्तरिया बजारबाट करिब ३० किलोकिटरको दुरीमा रहेको नायल ताल पर्यटन प्रर्वद्धनका साथै पुर्वाधारको उचित व्यवस्था नहुँदा नायल ताल ओझेलमा परेको स्थानीयले गुनासो गरेका छन् ।

Loading...