घाँस काट्न गएकी महिलाको मृत्य

अछाम- अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो।

मृतक साउदका पाँच छोरी र एक छोरा छन्। श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मृतक सरुको शव पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइने प्रहरी चौकी सिउडीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...