बैतडीबाट भन्सार छलीका सामान बरामद

बैतडी- बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

दशरथचन्द नगरपालिका-४ कल्वारमोडबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ८ हजार ५७० मूल्यको चिनी, बिडी, प्लाष्टिक जुत्ति, पानीपुरी लगायतका सामान बिहीवार साँझ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...