Satyawati
Division ban Pahalmanpur

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएके छ । कैलालीको धनगढी उपमहानगरपालिका-२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १२ हजार ८ सय ५० मूल्यको चिनी, प्याज, मिश्री, नरिवल, जिरा लगायतका सामान बरामद गरिएको छ ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका-११ चौकीडाँडाबाट ६५ हजार ४०० मूल्यको लेडिज सुट, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ । उक्त सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...