कञ्चनपुरबाट २६ हजारका भन्सार छलीका सामान बरामद

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरबाट २६ हजारका भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको दोदोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ धामी टोलबाट २६ हजारका भन्सार छलीका समान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी कान्जीभोजको टोलीले कपडा र किरानाका सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले भन्सार छलीका सामान कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय, कञ्चनपुर पठाएको छ ।

Loading...