बेदकोटा नगरपालिका-८ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन

Malpot office dadeldhura

अत्तरिया- कञ्चनपुरको बेदकोटा नगरपालिका वडा नं.८ गैलनदी स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
सोमबार गैलनदी स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले गर्नु भएको हो ।

उक्त उद्घाटन कार्यक्रम बेदकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष महेशराज जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो भने बिशिष्ट अतिथी नगर उप-प्रमुख तुलसी जोशी रहनु भएको थियो । साथै कार्यक्रममा विभिन्न व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...