बझाङमा एक किशोरी मृत फेला

Dadeldhura hospital
बझाङ– बझाङमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत अवस्थामा फेला परेकी हुन्।
Ganyapdhura gau
मंगलबार बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
Couple
Loading...