प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

काठमाडौं- प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ ।

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग रहेको छ।

सुदूरपश्चिमको प्रधानमन्त्री कप खेल्ने टिम
राजु रिजाल (कप्तान), टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दिपक चन्द र भोजराज भट्ट रहेका छन् ।

Couple
Loading...