आज बिहानै बझाङमा गयो भूकम्प

Bhancha ghar0

बझाङ- आज बिहानै (आइतवार) बझाङमा भूकम्प गएको छ । बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

Loading...