रास्वपा गोदावरीले बालकुमारी घटनामा ज्यान गुमाउनेको सम्झनामा अत्तरियामा दिप प्रज्वलन

Dadeldhura hospital

अत्तरिया- ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाउनेको सम्झनामा कैलालीको अत्तरिया चोकमा दिप प्रज्वलन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले दिप प्रज्वलन गरेको हो ।

शुक्रबार इपीएस कोरिया भाषा परीक्षाका लागि फारम भर्न पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरू माथि प्रहरीले दमन गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

Navadurga sun
Godawari sandesh
Loading...