कैलालीको भजनीमा एक गोठमा आगलागी

Bhancha ghar0

धनगढी- कैलालीको भजनी नगरपालिका-५ मिलन बस्तिमा एक गोठमा आगलागी भएको छ । सोहि ठाउँका खुसिराम चौधरीको गोठमा शनिवार आगलागी भएको हो ।

आगलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । मानवीय तथा पशु चौपायामा भने केही क्षती पुगको छैन्। घटनाको विस्तृत विवरण आउन बाकिँ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।

Loading...