कञ्चनपुरमा एक घरमा आगलागी

Bhancha ghar0

कञ्चनपुर– कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका-११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो ।

आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

Loading...