कैलालीमा एक गोठमा आगलागी

Dadeldhura hospital

धनगढी- कैलालीमा एक गोठमा आगलागी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डाका रघु देवकोटाको टिनले छाएको दुई तले दुई कोठे गोठमा आगलागी भएको हो ।

आगलागीबाट करिब ४० हजार बराबरको क्षती भएको जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायको क्षती भने नभएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

Loading...