कञ्चनपुरमा एक गाईगोठमा आगलागी

Dadeldhura hospital

कञ्चनपुर– कञ्चनपुरमा एक गाईगोठमा आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-४ गोबरियाकी फागु सार्कीको गाईगोठमा आगलागी भएको हो ।

आगलागीबाट गाईगोठ र पराल जलेर पुणर्रुपमा नष्ट भएको छ । आगलागीबाट करिब ७५ हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउँन बाकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Loading...