Satyawati
Division ban Pahalmanpur

सेती नदीमा डुबेर दुई बालक बेपत्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डोटी- सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । दिपायलको सेती पुल नजिक नुहाउने क्रममा दुई बालक बेपत्ता भएका हुन् । दिपायल सिलगढी नगरपालिका–७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका छन् ।

सुवास प्रजातिका छोरी तर्फका नाति सिद्धार्थ र छोरा तर्फका नातिनी खुसी बेपत्ता भएका हुन् । बेपत्ता दुवैको खोजी कार्यका लागी सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...