बैतडीमा एक किशोरी मृत अवस्थामा फेला

बैतडी- बैतडीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

घरभन्दा डेढ सय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुन्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए। शुक्रवार दिउँसो एक बजेतिर उनी मृत अवस्थामा फेला परेकी हुन्।

Navadurga sun
Godawari sandesh

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारण भने खुलेको छैन। घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

Couple
Loading...