रास्वपा संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठ आज बैतडीको खोड्पेमा

Dadeldhura hospital

सन्तोष पाण्डेय/ बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्न पार्टी संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठ आज (बुधबार) बैतडीको खोड्पे बजारमा पुग्नु भएका छन ।

बुधबार रास्वपाका माननिय सांसद एवम् उपनेता बिराज भक्त श्रेष्ठ, केन्द्रिय सदस्य दिपक बोहरा / बिजय जैरु, प्रदेश सभापति प्रकाश बिस्ट, प्रदेश प्रबक्ता सन्तोस जोसि लगायतका रास्वपाका नेताहरुको उपस्थित रहेको थियो ।

Loading...