बाढीबाट प्रभावित भजनी नगरपालिकाद्वारा सहयोगका लागि अपिल

Dadeldhura hospital

धनगढी- बाढीको डुबानबाट प्रभावित कैलालीको भजनी नगरपालिकाले सहयोगको लागि सार्वजनिक अपिल गरेको छ । नगर प्रमुख केवल चौधरीले नगरको अधिकांश क्षेत्र डुबानमा परेको र हजार भन्दा बढी नगरवासी विस्थापित भएको भन्दै सहयोगको अपिल गरेका हुन् । विस्थापि तथा प्रभावितहरुलाई खाद्य तथा गैरखाद्य सामग्री सहयोग गरिदिन माग गरेको हो ।

Loading...