कर्णाली नदीमा डुबेर एक जना बेपत्ता

कैलाली- कर्णाली नदीमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँस्थित कर्णाली नदीमा नुहाउँदा सोही ठाँउ बस्ने ४५ वर्षीय कृष्णप्रसाद खनाल मंगलवार साँझ डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले बेपत्ता खनालको खोजतलास गरिरहेको बताइएको छ ।

 

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...