कञ्चनपुरको बेदकोट नगरपालिकाले सम्पन्न गर्यो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Dadeldhura hospital

उक्त कार्यक्रम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समुन्बय समिति प्रमुख दुर्गा दत्त बोहरा रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नगर उप-प्रमुख तुलसी जोशी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु लगायत स्वास्थ्य स्वयंसेविकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Loading...