कैलालीको चुरे गाउँपालिकाको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

अत्तरिया- कैलालीको चुरे गाउँपालिकाको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले माबि स्तरीय दलित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी प्रमुख अतिथी रहनु भएको थियो ।

त्यस्तै बिशिस्ट अतिथी चुरे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिबिराज सोति रहनु भएको थियो भने प्रत्येक वडा अध्यक्ष कार्यपालिका सदस्य लगायत बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

Loading...