परराष्ट्रमन्त्री साउद अछाममा

Dadeldhura hospital

अछाम- परराष्ट्रमन्त्री एनपी साउँद अछाम आइ पुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राती अछाम आइपुग्नु भएको हो ।

‘गाउँपालिकाको भवन उद्घाटन उनको मुख्य बिजनेस (काम) हो, भेटघाट, मन्दिर दर्शन अरू काम हुने भए ।’ मन्त्री साउँदसँगै रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले जानकारी दिए । भवनको उद्घाटनपछि आइतबार नै मन्त्री साउँद अछामबाट फर्किने शाहको भनाइ छ ।

Navadurga sun
Godawari sandesh
Loading...