नदीमा पौडी खेल्दा एक बालकको मृत्यु

gyan kendra dadel
udhok dadeldhura

धनगढी- कैलालीको काँडा नदीमा पौडी खेल्दा एक बालकको मृत्यु भएको छ । बुधबार साँझ बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बिकको काँडा नदीमा पौडी खेल्दा मृत्यु भएको हो ।

Khanepani dadeldhura

घर नजिकैको नदीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका अमरलाई तत्काल बौनियाको बर्दगोरिया अस्पताल पुगाइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

ajaymeru gaupalika
Loading...