कैलालीको अत्तरियाका होटलमा अनैतिक क्रियाकलाप गर्ने कारबाही

Bhancha ghar0

अत्तरिया- कैलालीको अत्तरिया क्षेत्रका होटलमा अनैतिक क्रियाकलाप गर्ने ४० जनामाथी कारबाही अगाडि बढाईएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले चालु आर्थीक वर्ष २०७९/०८० को हालसम्म यस क्षेत्रका होटलमा अनैतिक क्रियाकलाप गर्ने ४० जनामाथी कानुन बमोजिम कारबाही अगाडि बढाईएको जनाएको छ ।

कारबाहीमा पर्नेमा ४ जना होटल संचालक पनि रहेका छन् । जस्मध्य तीन महिला र एक पुरुष रहेका छन् । त्यसैगरी अन्य २२ जना महिला र १४ जना पुरुष रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बहादुर बरालले बताएका छन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.