गोदावरी-४ मा रहेको बालविकास भवनको नगरप्रमुख भट्टले गरे उद्घाटन

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ स्थित दामदरे तखरेमा बालविकास भवनको उद्घाटन गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबिच गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले उत्त भवनको उद्घाटन गरेका हुन् ।

भवनका अध्यक्ष हर्क धामीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा समाजसेवी दुर्गा कुमार पोखरेल विशिष्ट अतिथि रहेका थिए ।

Loading...