कञ्चनपुरको एक गोदाममा आगलागी

Dadhaldhura pur

कञ्चनपुर- कञ्चनपुरमा एक सिरक–गद्दा गोदाममा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ चमनचोकमा रहेको सिरक–गद्दा गोदाममा मंगलबार राति आगलागी भएको हो।

Ganyapdhura gau

भारत घर भएकी शारदा देवीको सिरक गद्दाको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीबाट करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

 

Couple
Loading...