कञ्चनपुरका एक सशस्त्र प्रहरी जवान पक्राउ

कञ्चनपुर- कञ्चनपुरका एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी अमर सिह बुढालाई पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका ९ ब्रम्हदेब घर आएका बेला एक किशोरीले जबरजस्तीकरणी उद्योगमा बुढा बिरुद्धमा उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत सशस्त्र प्रहरी घर विदा आएका बेला किशोरीले आफ्नो कोठामा प्रवेस गरेर जजकरणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन ।

Navadurga sun

सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना कर्मचारीलाई डियुटीमा रहेका बेला वा घर विदा रहेका बेला अनुशासन, मार्यादामा बस्न निर्देशन दिएपनि सशस्त्र प्रहरी कर्मचारी मार्यादा बिरुद्धमा उत्रिएपछि सशस्त्र प्रहरी बदनामित भईरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...