सुदूरपश्चिम लोकसेवा आयोगले प्राविधिक तर्फ कर्मचारी माग्यो (सूचनासहित)

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिम लोकसेवा आयोगले प्राविधिक तर्फ कर्मचारी माग गरेको छ । आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन खोलेको छ । आयोगले बिहिबार सूचना प्रकाशित गरी चौथो प्राविधिक तर्फ विभिन्न पदका लागि जागिर खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन् ।

आयोगले जेठ ३ गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद जेठ १० गतेसम्म तोकेको छ । १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् । साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ ।

Malpot office dadeldhura

सूचना यस प्रकार रहेको छ

 

add haru
Dadeldhura Aspatal & Ban
Loading...