Satyawati
Division ban Pahalmanpur

पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- पश्चिमी क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

Malpot office dadeldhura

मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो पछि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भइ हल्का वर्षाको सम्भावना छ ।

यस्तै, अन्य प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि दिउँसो पछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ । तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...