Satyawati
Division ban Pahalmanpur

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ ।

Malpot office dadeldhura

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

सभामुख घिमिरेको सचिवालयका एक अधिकारीले  भने, ‘श्रेष्ठको पद रिक्त हुने निर्णय सभामुखको तर्फबाट भएको छ । सोही जानकारी संसदलाई गराउने तय भएको हो ।’

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...