कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष विष्टको निधन

कञ्चनपुर- कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष गणेशबहादुर विष्टको निधन भएको छ । डडेल्धुराको रुपाल पुख्र्यौली घर भएका विष्ट विगत लामो समयदेखि सिमेन्टको डिलर राखेर कञ्चनपुरको महेन्द्रनगरमा व्यापार गर्दै आएका थिए।

Dadeldhura hospital

लामो समय महेन्द्रनगरमा व्यापारमा सक्रिय विष्ट पछिल्लो समय व्यापार व्यवसायमा सक्रिय नभए पनि समाज सेवामा सक्रिय रहेको व्यवसायीले बताएका छन्।

Navadurga sun
Godawari sandesh

वरिष्ठ व्यवसायी एवं सामाजसेवी विष्टको निधनले यहाँका उद्योगी व्यवसायीलाई निकै मर्माहित बनाएको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व उपाध्यक्ष कृष्णप्रसाद पाठकले बताए।

Loading...