सक्षम पाठशाला अत्तरियाले ८औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने

Dadeldhura hospital

अत्तरिया- कैलालीको गादोवरी नगरपालिका वडा नं. १ स्थित सक्षम पाठशालाले ८औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । सक्षम पाठशालाले शनिबार विविध कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी माननिय प्रदेश सभा सदस्य डा.तारा जोशी रहने प्रिन्सिपल तर्कराज भट्टराईले जानकारी दिए ।

Loading...