नेरेसो धनगढी १ उपशाखाको २० औं चुनावी सभा माघ २८ गते हुँदै

अत्तरिया- नेपाल रेड्क्रस सोसाइटी धनगढी १ न. उपशाखाको २० औं चुनावी सभा हुने भएको छ । उक्त उपशाखाको अधिवेशन यहि माघ २८ गते शनिबारका दिन दिउँसो १२ हुने उपशाखाका सचिव पारश राज जोशीले बताए ।

Bhancha ghar0

उनले सम्पुर्ण विशिष्ट सदस्य तथा आजीवन सदस्यहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.