सुदूरपश्चिमका तीन मन्त्रीलाई नेकपा (एमाले) ले सोध्यो स्पष्टीकरण (सपष्टीकरण सहित)

धनगढी, १३ जेठ– नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधिएको छ । केन्द्रको निर्णय उल्लंघन गरेको र पार्टी फुटाउन अग्रसर भएको भन्दै आज २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । उनीहरु तीनैजना नेपाल समूहका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बुधबार बसेको संसदीय दलको बैठकले बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णलाई चुनौती दिँदै सरकारमा नै बस्ने निर्णय गरेको थियो ।

प्रकाशबहादुर शाहलाई सोधिएको स्पष्टीकरण पत्र

 

Loading...