हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ । देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Navadurga sun
Godawari sandesh

देशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

Loading...