कोरोनाका कारण धनगढी बेलीका अहेव योगीको निधन

Dadeldhura hospital

धनगढी, ९ जेठ– धनगढी उपमहानगरपालिका वडा नं. ७ बेलीका अहेब तथा युरेसिया रेयुकाई समाज बिकास केन्द्रका शिवुच्चोका अध्यक्ष भरत नाथ योगीको निधन भएको छ। कोभिड– १९ को समयमा फ्रन्टलाईनमा खटिएर अरुको ज्यान जोगाउन सफल भएका उनको कोरोना सक्रमणका कारण निधन भएको हो ।

Ganyapdhura gau

कोरोना संक्रमणका बेला उपचारमा खटिएका भरत नाथ योगी बैशाख २ गते विरामी परेका थिए । उनको कोभिडकै कारण मृत्यु भएको जनाईएको छ। उनले धनगढी उपमहानगरपालिका वडा नं. ७ बेलीमा भरत क्लिनिक सञ्चालन गर्दै आईरहेका थिए।

Couple
Loading...