हात्तीको आक्रमणबाट मृत्यु

चाँदनी दोधारा- हात्तीले आक्रमण गर्दा कञ्चनपुरमा बेदकोट नगरपालिकामा एकजनाको मृत्यु भएको छ। बेदकोट–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको मृत्यु भएको हो।

मंगलबार बैजनाथ मध्यवर्ती सामुदायिक वनमा उनलाई हात्तीले आक्रमण गरेको हो। वनमा दाउरा लिन जाँदा उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...