कञ्चनपुरमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। शुक्रबार राति कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको थियो।

सोही क्रममा सोही ठाउँकी ७० वर्षीया मनसरादेवी सुनारको आगलागीका कारण जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...