कञ्चनपुरमा दसैंमा मदिरा निषेध

कञ्चनपुर- कञ्चनपुरमा दसैँ र तिहारलाई लक्ष्य गरी मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले १८ गते महानवमीको साँझ ७ बजेदेखि विजया दशमी ९टीका० को राति १२ बजेसम्म मदिरा बेचबिखन र सेवनमा रोक लगाउने निर्णय गरेको हो।

यस्तै, कात्तिक ९ गते साँझ ७ बजेदेखि अर्को दिन अर्थात् भाइटीकाको राति १२ बजेसम्म पनि मदिरा बेचबिखनमा पूर्ण रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...