सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Dadeldhura hospital

काठमाडौं- सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार झैं सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको थियो ।

Navadurga sun
Godawari sandesh
Loading...