नवजीवन सहकारीले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि १० लाख सहयोग

धनगढी– नवजीवन सहकारी संस्था धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न थालेको अभियानमा आर्थिक सहयोग गरेका छन् ।

सस्थाले क्लबले थालेको अभियानमा १० लाख आर्थिक सहयोग गरेका हुन्। संस्थाका अध्यक्ष चक्रबहादुर सिंले कोरोना संक्रमितको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिएको बताए।

Navadurga sun

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ।

उत्त अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह समेत गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...