सुनको मूल्य घट्यो

Dadeldhura hospital

काठमाडौं- बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य ९२ हजार ५००, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ तोकिएको छ । बुधबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल, ९२ हजार ३०० रुपैयाँमा तेजावी र ११ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

Navadurga sun
Godawari sandesh
Loading...