कञ्चनपुरमा हात्तीको आक्रमणबाट युवतीको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ७ मा हात्तीको आक्रमणबाट युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँकी २२ वर्षीया मिना जोशीको मृत्यु भएको प्रहरीले बताएको छ ।

Loading...