कञ्चनपुरका कृयासिल पत्रकार रमेश प्रसाद भट्ट सम्मानीत

कञ्चनपुर– कञ्चनपुरका कृयासिल पत्रकार रमेश प्रसाद भट्ट सम्मानीत भएका छन् । एकल महिला, बालवालिकाका तथा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने संस्था द्धन्द पिडित तथा एकल महिला विकास केन्द्रको १५ औ वार्षीकोत्सव तथा साधारण सभा कार्यक्रममा पत्रकार भट्ट सम्मानीत भएका हुन ।

शुक्रबार संस्थाको कार्यालय महेन्द्रनगरमा आयोजित कार्उक्रममा पत्रकार भट्टलाई संञ्चार क्षेत्रबाट एकल महिलाको हक अधिकारका लागि कलम चलाएकोमा उहाँको उच्च मुल्यांकन गदै प्रमाण पत्र सहित दोसल्ला ओढाएर संस्थाको १५ बार्षिक साधारण सभामा सम्मानीत गरेको द्धन्द पिडित तथा एकल महिला विकास केन्दका अध्यक्ष सिता बोहराले बताए ।

Navadurga sun

उनले भने “हरेक बर्ष जसो एकल महिलाका क्षेत्रमा कलम चलाउने एक जना संचार क्षेत्रबाट संस्थाले पत्रकारलाई सम्मानीत गदै आएको छ, यस बर्ष कृयाशिल पत्रकार एवं कञ्चनपुर खबरका सम्पादक एवं रुविसा मिडिया नेटवर्कका प्रबन्धक भट्टलाई सम्मानीत गरेका हौ ।” यस्तै अन्य क्षेत्रका ४ जनालाई सम्मानीत गर्यो अध्यक्ष बोहराले भने, सम्मानीत हुने अन्य जिल्ला प्रहरी कार्यालय महिला सेलका इन्चार्ज दिलीप सिहं महरा,वेदकोट नगरपालीकाका पुर्व नगरउप प्रमुख शुसीला सिहं, गैसस महासंघका पुर्व अध्यक्ष नरेश सिलाल, महिला मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष भगवती थापा रहनु भएको  छ ।

पत्रकार भट्ट नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरका सदस्य समेत हुन । उनले उचित मुल्यांकन गरी सम्मानीत गरेकोमा संस्था र अध्यक्षलाई धन्यावाद व्यक्त गरेका छन् । उहाँले भने “आगामी दिनमा एकल महिला र बालवालिकाका साथै सामाजिक क्षेत्रमा थप जिम्मेवार भई कलम चलाउने उद्धघोष गरेका छन् ।”

द्धन्द पिडित तथा एकल महिला विकास केन्द २०६५ सालमा कञ्चनपुरको भिमदत्त नगरपालिका १८ मा दर्ता भई एकल महिला लगात थुप्रै सामाजिक क्षेत्रमा महिला उत्थान र शसक्तिकरणका सवालमा कृयाशिल रुपमा काम गदै आएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...