कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्लाको बेलौरी नगरपालिका-९ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय भिकारी रानाको मृत्यु भएको प्रहरीले जानएको छ ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...