सुनको मूल्य घट्यो

काठमाडौं- मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

Dadeldhura hospital

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ४ सय र तेजावी सुनको ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

Navadurga sun
Godawari sandesh

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ तोकिएको छ । सोमबार १ हजार २ सय ३५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

 

 

 

 

Loading...