कैलालीको गोदावरी नगरपालिकाले सेवा करारका पदहरुको सूची प्रकाशन गर्यो (सूची सहित)





अत्तरिया, १ फागुन- कैलालीको अत्तरियामा रहेको गोदावरी नगरपालिकाले सेवा करारका पदहरुको योग्यताक्रमको सूची प्रकाशन गरेको छ ।


नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालयले मिति २०७८।०४।१४ गते प्रकाशित विभिन्न विज्ञापन नं. हरुको संक्षिप्त सूचीमा सफल उम्मेदवारहरुको विभिन्न मितिमा संचालित अन्तर्वाता, प्रयोगात्मक परीक्षामा सहभागी परीक्षार्थीहरु मध्ये सफल उम्मेदवारको योग्यताक्रमको अन्तिम सूची प्रकाशन गरेको हो ।
सेवा करारका पदहरुको अन्तिम योग्यताक्रमको सूची :










